९ श्रावण २०८२, शुक्रबार | Sat Jul 26 2025


हुम्ला जिप दुर्घटनाः गोताखोरले खोज्दै, १० जनाको अवस्था अझै पत्ता लागेन

काठमाडौं, असार ५ । गएको मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको अवस्थाबारे अझै केही पत्ता लाग्न सकेको छैन । चितवनको कुरिनटारबाट गएको सशस्त्र प्रहरीको गोताखोर टोलीले बिहीबार बिहानदेखि पुनः खोजी सुरु गरे पनि केही पत्ता लागेको छैन । गोताखोर टोलीले दुर्घटनास्थल आसपासको दुई किलोमिटर क्षेत्रमा बुधबार पनि दिनभर खोजी गरेको जनाइएको…