६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


सिरिञ्ज आक्रमणका घटना रोक्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले सिरिन्ज आक्रमण घट्ना बढेकोमा चिन्ता प्रकट गरेका छन् । सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराइन । सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएकाले उक्त कर खारेज गर्न माग गरे । सांसद मैनाकुमारी भण्डारीले…