डडेल्धुरा । डडेल्धुराको दुर्गम बस्ती महाकाली किनारमा रहेको सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । भुवनेश्वरी माध्यमिक विद्यालयमा नजिकैको बोर्डिङ स्कुल छोडेर सामुदायिक विद्यालयमा विद्यार्थीहरु भर्ना भएका हुन् । अभिभावक तथा शिक्षकहरुले नियमित अनुगमन गर्न थालेपछि पढाइको वातावरण बन्दै जाँदा गत शैक्षिक सत्रमा ५ सय ६२ जना विद्यार्थी रहेकोमा चालु शैक्षिक सत्रमा संख्या बढेर ७…