विनोदसिंह विष्ट (इमेज) बैतडी, असार ११ । भारतको उत्तराखन्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बुधबार राति खोलिने भएको छ । भारतको तर्फबाट बुधबार राति १२ बजेदेखि बिहीबार बेलुका पौने ७ बजेसम्म बाँध खोलिने जानकारी आएको हो । यसअघि, आउँदो शुक्रबार बाँध खोलिने भनिएको थियो । बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढेर तटीय…