५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


सरकारको लापरवाहीले काठमाडौंका विश्वसम्पदा खतराको सूचीमा

दीपक श्रेष्ठ काठमाडौं, असार १५ । युनेस्कोले काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव अघि बढाउने तयारी गरेको छ । जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने सम्मेलनमा युनेस्कोले काठमाडौं उपत्यकाका विश्व सम्पदालाई खताराको सूचीमा राख्ने गरी एजेन्डा तय गरेको छ । काठमाडौंलाई स्मार्ट शहर बनाउने दाबीसहित जनप्रतिनिधिले लोकप्रिय भाषण गरिरहँदा…