संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको होयाङ्मा प्रहरी र नेत्र विक्रम चन्द (विप्लब) समूह नेतृत्वको नेकपाबीच गोली हानाहान भएको छ । प्रहरी र चन्द समुहबीच आज विहान करिव १० बजे गोली हानाहान भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ । नियमित गस्तीमा गएको प्रहरी टोली सिलिचोङको होयाङ्मा पुगेपछि प्रहरीलाई लक्षित गरि बिप्लब समूहका…