काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशैभरी कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा शुक्रबार बिहान आंशिक बदली रहने भएकाे हाे। साथै बाँकी भू-भागमा भने मुख्यतया सफा रहेको भएकाे छ। कोशी प्रदेशको हिमाली भू-भागमा शुक्रबार दिउँसाे भने आंशिक बदली हुने भएकाे हाे। त्यस्तै, बाँकी भू-भागमा भने मौसम…