१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


समता अस्पताल मृत्युकाण्डमा पक्राउ परेकाहरु धरौटीमा रिहा गर्ने निर्णय

काठमाडौं । गत जेठ २ गते काठमाडौंको बौद्धस्थित समता अस्पतालमा कार्यरत रामेछापकी बिमला तामाङको झुण्डिएर मृत्यु भएको घटनामा जोडेर पक्राउ परेका तीन जनालाई काठमाडौं जिल्ला अदालतले जनही ३ लाख धरौटीमा रिहा गर्ने निर्णय गरेको छ । घटनापछि पक्राउ परेका कला संञेल, तीर्थकुमारी श्रेष्ठ र संगीता श्रेष्ठ बिरुद्ध परेको मुद्दामा न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले धरौटीमा…