विराटनगर, साउन २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मा बिहीबार बस र तरकारी बोकेको भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १८ जना घाइते छन् । मृतकमध्ये कानेपोखरी गाउँपालिका–३ का टिकाराम थापाकोमात्र सनाखत भएको छ । उनको उपचारकाक्रममा विराटनगर नोबेल मेडिकल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १८ मध्ये ८ जनाको…