Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बुधबार बिहान बिहान ४ः१५ बजे खसेको पहिरो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको…