५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


नेपालमा पाकिस्तानको स्वतन्त्रता दिवस मनाईंयो: कश्मीरमा दिगो शान्तिको कामना

काठमाडौं । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज विभिन्न कार्यक्रम गरेको छ । पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति डा अरिफ आलभी र प्रधानमन्त्री इमरान खानको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा प्रधानमन्त्री खानले जम्मु–कश्मिर समस्या राजनीतिक र कुटनीतिक…