बझाङ, भदौ १७ । लगातारको वर्षाका कारण अवरुद्ध बनेको बझाङको जयपृथ्वी राजमार्ग सन्चालनमा आएको छ । शनिबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग मंगलबार बिहानबाट सन्चालनमा आएको हो । राजमार्गको कचालीखोलानजिकै र जाल्या बगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकाएको पहलमा राजमार्ग सन्चालनमा आएको हो । पहिरोका कारण रोकिएका लामो…