२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बैतडीमा पक्की पुल माग्दै थालिएको अनशन ३७औं दिनमा स्थगित

विनोदसिंह विष्ट (इमेज) बैतडी, असोज २७ । बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै स्थानीयले ३७ दिनदेखि जारी राखेकोे रिले अनशन स्थगित भएको छ । झुलाघाट नाकामा पक्की पुल निर्माणको एकसूत्रीय माग गर्दै गएको भदौ २२ गतेदेखि जिल्ला प्रशासन कार्यालयअगाडि अनशन थालिएको थियो । झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले सोमबार एक प्रेस विज्ञप्ति…