३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


उपनिर्वाचनमा सेना परिचालन, यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौं, कात्तिक २१ । सरकारले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी दिए । यही कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न…