३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


आरन पेशाले छाक टार्न धौ-धौ, युवाहरु पेशाबाटै विस्थापित

अर्घाखाँची । पुर्खादेखि गर्दै आएको आरन पेशा संकटमा परेको छ । परिवार पाल्न गाह्रो भएपछि यो पेशामा लागेका युवाहरु विस्थापित भएका छन् । केही पाका व्यक्तिहरुले मात्र यसलाई संरक्षण गर्दै आएका छन् । बालीघरे प्रथामा आधारित आरन पेशा महङ्गीले खर्च धान्न नसक्ने भन्दै संकटमा आएको हँसिया, खुर्पा, बञ्चरो लगायतका समाग्री बनाउँदै आएका रुब्दीका जुठबहादुर विकको…