३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

बाँके । बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ । यही कात्तिक २३ र २६ गते जङ्गलमा घाँस दाउरा…