बारा । आगामी मंसिर १ गतेदेखि सुरु हुन लागेको बाराको प्रशिद्ध गढीमाईको मेलामा बलिप्रथा नरोकिने मेला व्यवस्थापन समितिले जनाएको छ । विभिन्न क्षेत्रबाट चौतर्फी दबाव परे पनि हरेक पाँच बर्षमा लाग्ने बाराको प्रसिद्ध गढिमाई मन्दिरमा यसपटक पनि भक्तालुहरुको भाकल गरी ल्याइएको बलि चढाउन दिने समितिले जनाएको छ । भाकल गरि बलि चढाउन आउनेमध्ये ९० प्रतिशत…