Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


लगातारको वर्षाले नारायणगढ–मुग्लिन सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध

काठमाडौंं, असोज ८ । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।…