Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहमा आज दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशि रु. एक लाख ५१ हजार छ । सो पुरस्कार गत…