Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


धनकुटामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्बियो

धनकुटा, भदौ ११ । धनकुटामा भदौ ४ गतेदेखि जारी निषेधाज्ञा भदौ १७ गते सम्म लम्ब्याइएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै जिल्ला भर लागु हुने निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञाको समयमा पनि विहान ७ बजे देखि १० बजेसम्म र बेलुका ५ बजे देखि ७…