Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


काठमाडौ उपत्यकामा निषेधाज्ञाको अटेरी गर्ने बढे, विहानै १ सय ६० गाडी होल्ड

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञाको अटेरी गर्नेक्रम बढेसँगै प्रहरीले त्यसलाई कडाइ गर्न थालेको छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक गाडी चलाउन रोकिएको भएपनि अटेरी गर्ने बढेका हुन् । कोरोना संक्रमण बढेसँगै सरकारले काठमाडौ, ललितपुर र भक्तपुरमा १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । आज निषेधाज्ञाको १० औं दिन हो । आज…