Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


गौरा पर्व खेल खेलेर मनाइँदैं

डडेल्धुरा । डडेल्धुरामा गौरा पर्वको विधिवत पूजा सकिए पनि गाउँघरमा खेल खेलेर मनाइँदै छ । पूजापछि गौराघरमा भित्रिएकी गौरामातालाई खुशी पार्न सामूहिक रुपमा महिला पुरुषहरुले देवी देवताका कथागाथा, चैत डेउडा आदी खेलेका छन् । कोरोनाको सन्त्रास फैलिइरहेका बेला पनि सुदूरपश्चिमेलीहरुले आफनो संस्कृतिलाई जगेर्ना गर्दै गौरा पर्वको साँस्कृतिक परम्परालाई प्रत्येक वर्ष झैं नियमित गरेका छन् ।…