Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


डडेल्धुरामा ६ महिनामा ३७ वटा सम्वन्ध विच्छेदका मुद्धा दर्ता


0
Shares

डडेल्धुरा । डडेल्धुरामा सम्बन्ध विच्छेदका मुद्दा बढ्न थालेको छ । पछिल्लो ६ महिनामा मात्र जिल्ला अदालत डडेल्धुरामा ३७ वटा सम्वन्ध विच्छेदका मुद्धा दर्ता भएको छ ।

बाल विवाह र प्रेम विवाह सम्बन्ध विच्छेदको मुख्य कारण रहेको महिला मुक्ति समाज डडेल्धुराका अध्यक्ष आरती जोशीले बताउनुभयो ।