काठमाडाैं । आगामी फागुन २१ गतेको निर्वाचनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ बुधबारदेखि फिल्डमा खटिने भएका छन् । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका १ लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् । नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय…