Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


मुगुमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु, दुई जना घाइते

काठमाडौं । मुगुको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगासहित पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार बिहान करिब ४ बजे पहिरो आउँदा छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा परी उनका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र…