Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


रसुवामा ईभी गाडी त्रिशूलीमा खस्यो, चालक बेपत्ता

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडकखण्डमा शुक्रबार साँझ एक ईभी सडकबाट करिब २५ मिटर तल त्रिशूली खोलामा खस्दा चालक बेपत्ता भएका छन्। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार साँझ करिब ५ बजेर ४० मिनेटमा स्याफ्रुबेशीबाट धुञ्चेतर्फ जाँदै गरेको इभी गाडी दुर्घटना भएकाे हाे । दुर्घटनापछि गाडीसहित चालक त्रिशूली खोलामा बेपत्ता भएको…