Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


‘संघ र प्रदेश वन मन्त्रालयका कानून बाझिँदा निकुञ्ज र मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न गाह्रो भयो’

काठमाडौं । सुदूरश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले संघीय वन मन्त्रालयको र प्रदेश वन मन्त्रालयहरुको ऐनहरु बाझिदा निकुञ्ज र मध्यवर्ती क्षेत्रका नागरिकहरु पीडित भएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रदेशमन्त्री चौधरीले यस्तो बताउनुभएको हो । प्रदेशमन्त्री चौधरीले सुदूरपश्चिम प्रदेशको ५६ प्रतिशत भू–भाग…