Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


चितवनमा बस दुर्घटना हुँदा २३ जना घाइते

काठमाडौं । चितवनमा आज बिहान बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको हो । आइतबार बिहान साढे ४ बजे लु प्र ०३–००१ ख ००७७ नम्बरको बस नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा बसमा सवार भएका २८ जना यात्रुमध्ये २३ जना…