Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


जेष्ठ नागरिकको सीप विद्यार्थीहरुलाई हस्तान्तरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाको वडा नं. ५ मा रहेको गोगनपानी आधारभूत विद्यालयका विद्यार्थी र अन्य युवालाई मकैको भुत्ला र प्लाष्टिकबाट चकटी बनाउन, बाबियाको कूचो बनाउन तथा बाँसबाट मुढा बनाउने तालिम दिइएको छ । जेष्ठ नागरिकहरुले विद्यार्थीहरु तालिम दिएका हुन् । उक्त कार्यक्रममा वातावरण संरक्षण र प्लाष्टिकले गर्ने प्रदूषण नियन्त्रणमा सहयोग होस् भन्ने उद्देश्यले चाउचाउको…