काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको दाबी गर्नु भएको छ । मकवानपुरको बागमति गाउँपालिकामा शनिबार स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु भएकोले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी…