Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


लहान बम विस्फोट : गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं, चैत १ । सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । विस्फोटमा मालपोत कार्यालयका दुई जना कर्मचारी र ६ जना सेवाग्राही घाइते भएका छन् । घटनामा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई नेपाली सेनाले हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याएको छ । पिँडुला, पिठ्यूँसहित शरीरका विभिन्न भागमा चोट लागेका भण्डारीलाई थप…