Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पाल्पामा एक साता निषेधाज्ञा थप

पाल्पा, असार २१ । पाल्पामा जारी निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थपिएको छ । निषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने बनाइएको छ । यस अघि होटल तथा रेष्टुरेण्ड, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, बाहेक अन्य पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोल्न दिएकोमा यसको समय बढाएर ३ बजेसम्म पुर्‍याइएको छ । बैंक तथा…