Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पर्वतको कुश्मामा खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् । गएराति भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्ट्रक्सनको गाडी र त्यसमा सवार ३ जना वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा लामा कन्ट्रक्सनको साईड इन्चार्ज इन्जिनियर राजाराम आचार्य र गाडी…