Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


कोरोनाले स्थगित सडक बालबालिकाको उद्दार पुनः सुरु

गृष्मा राजभण्डारीकाठमाडौं । जोखिममा रहेका बालबालिकाको उद्धार कार्य अन्तर्गत सरकारले सडक बालबालिकाको पुनःस्थापनाका लागि दोश्रो चरणको अभियान थालनी गरेको छ । अभियानका क्रममा सडक बालबालिकाका साथै सडकमा सामान बेच्ने र मागेर हिड्ने बालबालिकाहरुलाई उद्धार गरिने छ । राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोज तलास समन्वय केन्द्रले विगत केही वर्षदेखि सडकमा रात बिताउन नपरोस् र…