Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


देशभरका १३ राष्ट्रिय राजमार्ग अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षाले देशभरका १३ राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । बाढी तथा पहिरोका कारण राजमार्गहरू बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन् । बिहीबार बिहानसम्म ५६ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार दुवैतर्फ सुचारु रहेका राजमार्गको संख्या ३५ रहेको छ । राजमार्गहरू पहिरोले अवरुद्ध बन्दा सवारीको लाम लागेको छ…