डोलराज रानाभाटचितवन । टिनले छाएको सानो घर, यत्रतत्र छरिएका सामान र अगाडी गाईगोठ । यी सबैको स्याहार सुसारमा व्यस्त हुनुहुन्थ्यो सुजिताकी आमा अम्बिका भण्डारी । तर, विगत १४ दिनदेखि उहाँले यी सबै काम गर्ने मेलोमेसो पाउनुभएको छैन । आँखामा अझै पनि आँशु बगिरहेकै छ । अन्य परिवारका सदस्यहरूको अवस्था पनि उस्तै छ । छोरी सुजिता…