Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


जलवायु परिवर्तनले नेपालका २१ हिमताल फुट्ने जोखिम, १ सय किलोमिटरसम्म क्षति पुर्‍याउन सक्ने

दिपेन्द्र अधिकारीकाठमाडौं । हिन्दकुश क्षेत्रको हिमालय रेन्जमा रहेका ३ हजार ६ सय २४ हिमताल मध्ये ४७ वटा जोखिममा रहेको एक अध्ययनले देखाएको छ । ती मध्ये २१ वटा जोखिमयुक्त हिमताल नेपालमा पर्छन् । जलवायु परिवर्तनका कारण वातावरणमा गम्भीर असर गर्दा हिमतालहरू फुट्ने जोखिम बढे पनि सरकारले उचित ध्यान दिन सकेको छैन । विश्वव्यापी तापक्रम वृद्धिका…