काठमाडौं, चैत १२ । व्हीलचियरमा मेची महाकाली यात्रा गर्ने रामबहादुर तामाङलाई अभिनन्दन गरिएको छ । बिहीबार राजधानीमा भएको एक कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो । आफु जस्ता व्यक्तिहरुलाई हौसला, प्रोत्साहन प्रदान गर्ने उद्देश्यका साथ मृत्युसँग लड्दै स्पाइनल कर्ड इन्जुरी (मेरुदण्ड पक्षघात) भएका तामाङ मेची महाकाली यात्रा गरेका थिए । लुम्बिनी देखि भारतको बोधगयासम्म यात्रा तामाङले…