Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


रामेछापमा आजबाट अनिवार्य मास्क

रामेछाप, चैत १३ । जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थली लगायत जिल्लाको सबै बजार केन्द्र र पालिकाहरुमा माक्सको प्रयोगलाई अनिवार्य गरेको छ । बढ्दो कोभिडको संक्रमणसंगै माक्सकको प्रयोगकर्ताहरु घटेपछि यसबाट जोगिनका लागि प्रशासनले आजबाट जिल्लाको सबै पालिका, सडक यात्री सर्बसाधारण र बजार केन्द्रहरुमा समेत माक्स अनिवार्य गरेको हो । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले एक…