Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


जागरण मिडियाद्धारा नवनिर्वाचित कार्यसमितिलाई सम्मान

बुटवल, चैत २ । जागरण मिडिया सेन्टर र रेडियो जागरण बुटवलले राष्ट्रिय दलित पत्रकार संघ, नेपाल र शान्ति समाजका नवनिर्वाचित नेतृत्वलाई सोमबार बुटवलमा सम्मान गरेको छ । बुटवलमा सम्पन्न भएको प्रथम अधिवेशनले रेडियोका अध्यक्ष तथा सेन्टरका सल्लाहाकार विनोद पहाडीको नेतृत्वमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालको ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष…