Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


कार्यवाहक प्रधानमन्त्री खाँणद्वारा डडेल्धुराको बाढीपहिरो क्षेत्रको निरीक्षण

डेल्धुरा । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गर्नु भएको छ । उहाँलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाउनु भएको छ । कार्यवाहक प्रधानमन्त्री खाणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो…