Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


डडेल्धुरामा म्यादी प्रहरीका लागि तीन दिनैमा ७ सयको आवेदन

डडेल्धुरा । करिब डेढ महिनाको रोजगारीका लागि म्यादी प्रहरीमा भर्ना हुनेको भिड डडेल्धुरामा पनि लागेको छ । आगामी बैशाख ३० को स्थानीय निर्वाचन आवश्यक हुने ६५२ म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर समूहका युवायुवती तथा वयस्क गरि तीन दिनैमा करिब ७ सय जना महिला पुरुषले जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन् । करिब…