Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


राजापुर नगरपालिका बर्दियाकै उत्कृष्ट

बर्दिया । राजापुर नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ । राष्ट्रिय प्राकृतिकश्रोत तथा वृत्त आयोगको प्रतिवेदनले राजापुर नगरपालिकालाई बर्दियाकै उत्कृष्ट नगरपालिकाको सुचिमा राखेको हो । राजापुर नगरपालिकाले कार्य सम्पादन मूल्याङ्कनको सुचकांङ्कमा ६९.२६ अंक प्राप्त गरेको हो । जिल्लामै उत्कृष्ट नगरपालिकामा परेकाले बित्तीय समानीकरण अनुदान वाफत आर्थिक वर्ष २०७९/८० का लागि राजापुर नगरपालिकाले जिल्लामै सबैभन्दा बढी…