Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


गृहमन्त्री आउने भएपछि सडक मर्मत गरिँदै

सप्तरी । गृहमन्त्री बालकृष्ण खाँण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडको हतार–हतारमा मर्मत गरिँदै छ । बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे  उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्। बोदेबर्साइन नगरपालिका-५ मा रहेको खडक नदी पुल, वडा नम्बर ३ कुश्मुहारको पुल र बलान…