काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले काठमाडौंलाई नमूना शहर बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण घटाएर सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको स्पष्ट पार्नुभयो । शनिबार…