Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


निर्वाचन आयोगले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने आयोगले विज्ञप्तिमार्फत जनाएको छ । आयोगका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन…