भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका कृषक उत्साहित भएका छन् । पाँचवर्ष अगाडिदेखि ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएपछि कृषक उत्साहित भएका हुन् । यसअघिका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएका थिए । मूल्यमा वृद्धि हुन थालेपछि चिराइतो व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । गत वर्ष…