Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


गड्डाचौकी नाकामा डेढ वर्षपछि भारतीय सवारीलाई भन्सार जारी

कञ्चनपुर । झण्डै डेढ वर्षपछि भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि जिल्लाको गड्डाचौकी नाका खुला गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले विगत २० महिनादेखि गड्डाचौकी नाकाबाट भारतीय नम्बर प्लेटका निजी गाडीलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । कोरोना संक्रमणमा कमी आएसँगै बुधबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनले भन्सार सुविधा लिएर नेपाल प्रवेश पाएका छन्…