Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


भोजपुरमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका–७ बासिखोराका २० वर्षीय जेबि राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको…