काठमाडौं, मंसिर १२ । सर्लाहीको बरहथवा नगरपालिकामा तीन जना मृत अवस्थामा फेला परेका छन् । बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीकी अन्दाजी २५ वर्षीया श्रीमती कविता हजारी पासवान, ८ वर्षीया छोरी सुलोनी पासवान र ५ वर्षीय छोरा स्वागत पासवान आइतबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कविताको शव घर भित्रै…